• 027-400083
  • info@shreebhanubhaktamavi.edu.np
  • Deumai municipality 04
  • News

    सूचना/ जानकारी/ अनुरोध

    सूचना/ जानकारी/ अनुरोध

     श्री भानुभक्त मावि देउमाई नगरपालिका ४ मंगलबारेले ऐतिहासिक/ विविध पक्षहरूलाई समेटेर स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउँदै यस विद्यालयका पूर्व विद्यार्थीहरु लगायत विद्यालयसँग सम्बन्धित सबै महानुभावहरुले तपसिलका विवरणहरू आफूलाई सहज हुने माध्यमहरूबाट विद्यालयलाई उपलब्ध गराइदिनुहुन अनुरोध छ।

     नाम:

     आफूले उत्तीर्ण गरेको कक्षा र साल:

     आबद्ध रहेको संस्था / पेशा / देश:

    ( अन्य विवरणहरु भए  सो समेत)

     सम्पर्क: ९८४२७२२५४०

     whatsapp:  ९८४२५८६७७८

     इमेल: Info@shreebhanubhaktamavi.edu.np

    Leave a comment