सूचना/ जानकारी/ अनुरोध
सूचना/ जानकारी/ अनुरोध श्री भानुभक्त मावि देउमाई नगरपालिका ४ मंगलबारेले ऐतिहासिक/ विविध पक्षहरूलाई समेटेर स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउँदै यस विद्यालयका पूर्व विद्यार्थीहरु लगायत विद्यालयसँग सम्बन्धित सबै महानुभावहरुले तपसिलका विवरणहरू आफूलाई सहज हुने माध्यमहरूबाट विद्यालयलाई उपलब्ध गराइदिनुहुन अनुरोध छ। नाम: आफूले उत्तीर्ण गरेको कक्षा र साल: आबद्ध रहेको संस्था / पेशा / देश: ( […]

